स्वास्थ्य

१० हजार बढि बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

दैलेखः नारायण नगरपालिकाका १० हजार बढि बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । यहीँ चैत २४ गतेदेखि सुरु गरिने खोप अभियान अन्तर्गत नारायणका १० हजार ४ सय जना बालबालिकालाई खोप लगाइन लागिएको हो...

पुरा पढ्नुहोस
९१ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइँदै

चैत्र १६, दैलेख ९१ हजार बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको देशभरका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने अभियान अन्तर्गत दैलेखमा पनि १५ महिना देखि १५ वर्ष उमेर समूहका...

पुरा पढ्नुहोस
स्वास्थ्य शिविरबाट १ हजार बढिले लिए सेवा

दैलेखः जिल्लाको भैरवी गाउँपालिका २ मा संचालन भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३ सय ७० जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । गाउँपालिका २ मा रहेको पञ्चदेवल पूर्व विद्यार्थी समाज नेपालले आयोजना...

पुरा पढ्नुहोस
चुप्राका घरैपिच्छे पानीका धारा

दैलेखः डुङ्गेश्वर गाउँपालिका–१ चुप्रा क्षेत्र जिल्लाको दुई वटा ठूला खोला लोहोरे र छामघाटको संगमस्थल हो । पानीका लागि भने सिंगो बजार नै काकाकुल थियो । घना बस्ती रहेको चुप्राका बासिन्दा बाह्रैमासे बगिरहने खोला हेर्दै...

पुरा पढ्नुहोस
९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप

काठमाडौंः हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसंख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १ सय ६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक...

पुरा पढ्नुहोस
मतदाताको स्वास्थ्यलाई ध्यान दिई मतदानको व्यवस्था मिलाइने

फागुन १२, काठमाडौं निर्वाचन आयोगले कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै आसन्न स्थानीय तह निर्वाचनमा स्वास्थ्य मापदण्डको पालना गरी मतदानको व्यवस्था मिलाउने भएको छ । बिहिवार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाताको स्वास्थ्यलाई...

पुरा पढ्नुहोस
अवैध मदिरा नष्ट

फागुन १२, दैलेख जिल्ला प्रहरी कार्यालय दैलेखले अवैध मदिरा नष्ट गरेको छ । प्रहरी चौकी रानिमत्ताबाट गएको टोलिले गुराँसे बजारका बिभिन्न स्थानहरुबाट अवैध घरेलु मदिरा ५० लिटर र उत्पादनमा प्रयोग गरिएको कच्चा पदार्थ ६० लिटर...

पुरा पढ्नुहोस
शनिवार विश्वभर १९ लाखमा कोरोना पुष्टि

काठमाडौंः शनिबार विश्वभर १९ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार सबैभन्दा धेरै जर्मनीमा २ लाख ६ हजार, रसियामा १ लाख ८० हजार र ब्रजिलमा १ लाख २२ हजार संक्रमित फेला परेका...

पुरा पढ्नुहोस
फागुन १ गतेदेखि १८ वर्षमाथिका सबैलाई ‘बुस्टर’ डोज

काठमाडांैः सरकारले १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज खोप दिने भएको छ । शुक्रबार शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गर्दै १८...

पुरा पढ्नुहोस
विहिबार एक हजार वढिमा कोरोना पुष्टि

काठमाडौंः विहिबार देशभर एक हजार वढिमा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ८ सय ८० जनाको नमूना परीक्षण गर्दा एक हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ...

पुरा पढ्नुहोस